Connect with us

कोरोना

चितवनमा सवारी पास वितरण बन्द

Published

on

जिल्ला प्रशासन कार्यालय चितवनले सबै किसिमका सवारी पस वितरण बन्द गरेको छ । पास माग्दै प्रशासन कार्यालयमा भीड बढ्न थालेपछि आजबाट नदिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाले जरुरी सूचना निकालेर आजबाट सवारी पास वितरण बन्द गरिएको बताएका छन् । सवारी पास लिनका लागि प्रशासन कार्यलय अगाडी सर्वसाधारणको भिड लाग्ने गरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक