Connect with us

कोरोना

‘जेसिज गाउँमा’ राहत स्वरुप खाद्यान्न वितरण

Published

on

चैत्र २४ गते नारायणगढ जेसीज र किराना व्यवसायी संघ, चितवनको संयुक्त पहलमा राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । नारायणगढ़ जेसिजको पहलमा २०७२ सालको भुकम्प पिडितहरुका लागि इच्छाकामना गाउँपालिका, वडा नं ४, कुरिनटारमा निर्माण गरिएको ‘जेसीज गाउँ’ निर्माण गरिएको थियो ।

जेसिज गाउँमा बसोबास गर्ने परिवारहरूलाई कोरोना भाइरसको महामारीको बर्तमान अवस्थामा केही लगभग ४५ हजारको राहत स्वरुप खाध्यान्न बितरण गरेको नारायणगढ़ जेसिजका शाखा अध्यक्ष जेसी अनोज जोसीले नारायणी दैनिकलाई बताउनु भयो ।

राहत सामग्री इच्छाकामना गाउँपालिका अध्यक्ष श्री गीता गुरुङ र वडा नं -४, इच्छाकामना गाउँपालिकाका वडा अध्यक्ष श्री होम बहादुर राना को रोहबरमा वितरण गरिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक