Connect with us

कोरोना

नारायणगढ जेसीजद्वारा स्वास्थ्यकर्मीलाई सहयोग

Published

on

आज नारायणगढ जेसीजले स्वास्थ्यकर्मीलाई आवस्यक सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा नारायणगढ जेसीजको आयोजनामा नोबेल कोरोना भाइरसको महामारीद्वारा सिर्जित हालको विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको नारायणगढ़ जेसिजका शाखा अध्यक्ष जेसी अनोज जोशीले जानकारी दिनुभयो।

स्वास्थ्यसामग्री पि. पि. इ., मेडिकल पंजा तथा हेड क्याप भरतपुर अस्पतालका अध्यक्ष श्री भोजराज अधिकारी तथा मे.सु. डा. श्रीराम तिवारीज्युको रोहवरमा भरतपुर अस्पताललाई हस्तान्तरण गरियको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक