Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

Published

on

सुजन पाठक , चैत्र २६, कोरोनाको प्रकोप विश्वभरि तिब्ररुपमा फैलिरहदा अमेरिकामा भने संक्रमितको संख्या अहिलेसम्मकै उच्च रहेको छ।

पछील्लो २४ घण्टामा मात्र ज्यान गुमाउनेको संख्या १९ सय ७० रहेको छ भने ३३ हजार ३ सय ३१ नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा मात्र संक्रमितको संख्या ४ लाख ४ सय १२ पुगेको छ जस्मा २१ हजार ६ सय ७४ निको भएर घर फर्केका छन्।

न्युयोर्क शहरमा मात्र संक्रमितको संख्या १ लाख ४२ हजार ३ सय ८४ पुगेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक