Connect with us

Banner

बेलायतका प्रधानमन्त्रीले पत्र लेखेर गरे जनतालाई घरमै बस्न अपिल

Published

on

सुजन पाठक , चैत्र २७,बेलायतका प्रधानमन्त्री बोरिश जोनसोनले आफ्नो देशको नागरिकलाई पत्र लेखेका छन।

हरेक नागरिकलाई कोरोना बिरुद्ध लड्न आफ्नो घरमा रहन, सकेसम्म घरमै बसेर काम गर्न, नियमित हात धुन साथै घर बाहिर रहेका आफन्त तथा साथीभाइलाई नभेट्न अनुरोध गरिएको छ।

पत्रमा दिनमा एकचोटी ब्यायम गर्न,खाद्यान तथा औषधी किन्न जान सकिने लेखिएको छ।

कोरोना बिरुद्ध लड्न अबकास प्राप्त डाक्टर तथा नर्सहरु पनि काममा फर्केको बताउदै उनले आफ्नो आफ्नो घरमा रहेर सबैजनाको ज्यान जोगाउन अपिल गरेका छन।

उनले सो पत्र भने २८ मार्च २०२० मा लेखेका हुन् जुन अहिलेसम्म जनताको हात हातमा पुग्दै छ।

प्रधानमन्त्री बोरिश जोनसोन स्व्यम भने कोरोना बाट संक्रमित भएर अस्पताल भर्ना भएका छन।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक