Connect with us

Banner

आज ८४ वटा शाखाबाट सेवा दिदै प्रभु बैंक ( सम्पूर्ण विवरण सहित )

Published

on

चैत्र २७, सातै प्रदेश समेटिने गरी आज प्रभु बैंकका शाखा खुल्ने भएका छ । बैंकले एक सूचना जारी गर्दै करिब ८४ वटा शाखा खुल्ने जनाएको छ ।

आज दिउसो ११ बजे देखी १ बजे सम्म आफ्नो शाखा खुल्ला गरि बैंकले आफ्ना ग्राहकलाई सेवा प्रधान गर्ने छ। बैंकले आफ्नो ग्राहकलाई घरमै बसी डिजिटल मध्यमबाट कारोबार गर्न पनि अनुरोध गरेको छ।

प्रभु बैंकले कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड १ लाख सहयोग गरेको छ भने सम्पूर्ण कर्मचारीको १ दिनको तलब बराबरको रकम प्रदेश सरकारलाई दिने योजना रहेको बैंक श्रोतले जनाएको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक