Connect with us

मनोरञ्जन

लकडाउनमा आत्तिएका दर्सकलाई मोडेल दुर्गा ठाडा मगरको सालैजो गित ( भीडीयो सहित )

Published

on

बौदीकाली, नवलपुर : मोडेल दुर्गा ठाडा मगरको सालैजो बौदीकाली रकुवा घर मेरो गितको छायांकन आफ्नै जन्मस्थल रकुवामा सकिएको थीयो । नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिकाको रकुवा, डेढगाउँ, मिथुकरम, रुचाङ्ग, नरमलाई समेटेर बनाईएको सालैजो गितमा शब्द दुर्गा ठाडा मगर र लय एवं एरेञ्जरमा चर्चित कलाकार सागर बिरहीले गरेका छन ।

दक्षिणमा रुचाङ्ग,पुर्वमा मिथुकरम सालैजो पल्लो गाउँ नरम ।
अकलादेबी दर्शन गरन सालैजो डेढगाउँमा झरन ।
गाउँमा बस्दा मन खुशी हुन्छनी,छोडी जादा मन तेसै रुन्छनि

रकुवा माथी, डाडामा मौलो सालैजो दुर्गादेबि दर्शन।
यो गाउँका सबलाई रक्षामा गरून् दुईहात जोडि अर्पन ।
सिउन गाउँमा मायालु भेटियो,पानीखानी तिर्सनै मेटियो !

बौदीकाली गाउँको वार्डन। २ डेढगाउँमा रहेको प्रख्यात धार्मिक क्षेत्र अकलामन्दिर तथा यस वडाको उच्च स्थानमा रहेको मौला दुर्गा भवानी मन्दिर त्यसै गरि कालीगण्डकी नदि, बौदीखोलालाई समेत गितको शब्दमा समेटीएको यो गितमा श्वर सागर बिरही, दुर्गा ठाडा र अनिता मस्राङ्गिको रहेको छ। रकुवा माथी, डाडामा मौलो सालैजो दुर्गादेबि दर्शन । यो गाउँका सबलाई रक्षामा गरून् दुईहात जोडि अर्पन ।

यो भीडीयो हेर्नुहोला

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक