Connect with us

समाचार

म्याद नाघेको राहत सामाग्री प्याकिङ गरी बिक्री गर्ने न्यू बि.के. स्टोरलाई ३ लाख रुपैया जरिवाना

Published

on

चैत्र २८, काठमाडौं नागार्जुन न.पा. ४, सोल्टिदोबाटो स्थित न्यू बि.के. स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैया जरिवाना गराएको छ।

आज गरिएको नियमित अनुगमनको क्रममा सो पसलले राहातकाे सामग्रीमा म्याद नाघेकाे सामान प्याकिङ गरी बिक्री गरेकाे पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) काे कसुरमा ३९ (ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गर्दै कालोबजारि गर्ने ब्यापारिलाई कारबाही गर्दै आएको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक