Connect with us

Banner

चितवनमा एक जनामा र्यापिड टेष्टमा पोजेटिभ भेटियो

Published

on

चितवन, बैशाख, ३ । चितवनमा पनि एक जनामा कोरोना ¥यापिड टेष्टमा पोजेटिभ भेटिएको छ । रत्ननगरको गुञ्जमान सिंह अस्पताल पिठुवामा कोरीयाबाट फर्किएका एक जनामा आर्टिडी कीटबाट गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो । आर्टिडी पोजेटिभ देखिएको ब्यक्ति ३२ दिन अगाडि दक्षिण कोरीयाबाट फर्किएको अस्पतालले जनाएको छ । आर्टिडी पोजेटिभ देखिए पछि उनलाई आईसोलेसनमा राखिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक