Connect with us

Banner

आँचलको हातमा उदीपको नामको ट्याटू

Published

on

काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले पति डा. उदीप श्रेष्ठको नामको ट्याटू आफ्नो हातमा खोपाएकी छन् । गत फागुनको अन्तिम हप्तामा विवाह बन्धनमा बाँधिएकी उनले हालै पति उदीपको नामको ट्याटू खोपाएकी हुन् । फागुन २९ गते सामाजिक परम्पराअनुसार उनीहरुले विवाह गरेका थिए ।

आँचल र उदीपबीचको भएको वैवाहिक कार्यक्रम निकै आकर्षक र महंगो रहेको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।फागुन २९ गते लगठन गाँठो कसेका आँचल र उदीप रिसेप्सन पार्टीमा हेलिकप्टर गएकोदेखि आँचलले लगाएको लहेंगा र गहनाको मूल्यले पनि सामाजिक सञ्जाल तताएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक