Connect with us

आर्थिक

एभरेस्ट म:म ल्याण्डमा चोरी

Published

on

बिमल पौडेल । बैशाख ७ , भरतपुर। चितवन मेडिकल कलेज नजिकको एभरेस्ट म:म ल्याण्डमा चोरी भएको छ ।

एभरेस्ट म:म ल्याण्डका प्रोप्राइटर समीर श्रेष्ठका अनुसार बिहान ४ बजे तिर चोरी भएको सिसि क्यामेरामा देख्न सकिन्छ ।

चोरीबाट २५ हजार बराबरको समान क्ष्यति भएको श्रेष्ठले नारायणी दैनिकलाई बताउनु भयो ।

लक डाउनको समयमा चोरीको घटना बढेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक