Connect with us

समाचार

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने प्रजीअ मन्त्रालय तानीए

Published

on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयलाई मन्त्रालय तानिएको छ ।

सनराइज खबरको अनुसार उनलाई ललितपुरबाट हटाएर गृह मन्त्रालय सरुवा गरिएको गृहका एक उच्च अधिकृतले जानकारी दिए ।

लतिलपुरको प्रमुख जिल्ला अधिकारीमा नारायणप्रसाद भट्टलाई सरुवा गरिएको छ । भट्ट मन्त्रालयमा कार्यरत थिए ।

आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुअघि र गरेपछि पनि प्रजिअ पाण्डेयलाई उनका समर्थकले मेसेज तथा फोन गरेर ज्यान मार्ने धम्कि दिँदै आएका थिए ।

कोरोना प्रभावितहरुलाई राहत वितरणको विषयमा शाही समर्थक र प्रजिअ पाण्डेयबीच विवाद भएको थियो । शाही अहिले प्रहरी हिरासतमा छन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक