Connect with us

Banner

लकडाउन १० दिन लम्बियो

Published

on

सरकारले लकडाउनको अवधि थपेको छ ।आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन यही बैशाख २५ गते बेलुका १२ बजेसम्मको लागि थपेको हो ।पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो सो अनुसार सरकारले लकडाउनको अवधि लम्बाएको हो ।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो, तेस्रोपटक लकडाउन थप्दै बैशाख ३ गतेसम्म लम्बाएको सरकारले चौथौ पटक बैशाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।

आजसम्म नेपालमा ५२ जना संक्रमितहरु भेटिसकेका छन् । अहिले भर्खरै झापाको बाह्रदशी गाउँपालिकामा रहेका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक