Connect with us

Banner

काठमाडौंको नाकाहरुमा हुँदैनन् लकडाउनको पालना, उद्दारको बहानामा बिगतमा जस्तै निर्बाद चल्न थाले गाडी

Published

on

बैशाख १५, सरकारले कोरोना जोखिम कम गराउन लकडाउन घोषणा गरेको आज ३५ औ दिन भएको छ । सुरुका दिनहरुमा केही पालना भएको जस्तो देखिएको लकडाउन अहिले भने धेरैले अबज्ञा गरेको देख्न सकिन्छ ।

बिशेषत काठमाडौं जोड्ने नाकाहरुमा उपत्यका छोड्नेको ताति देख्न सकिन्छ । हिजोको दिनमा मानिसहरु हिंडेरै आफ्नो गन्तब्यतिर लाग्न थालेपछि स्थानिय तहले बाटोमा अलपत्र परेका मजदुर उद्दार गर्न पठाएका केही सवारी साधन देखिन्थे भने अहिले उद्दारको नाममा आफुखुशी सवारी चलाएर यात्रु खोज्दै हिंडेको देख्न सकिन्छ ।

कलंकीमा मान्छेको भिडभाड हुँदा कोरोना फैलिने डर त छदैछ सरकारले घोषणा गरेको लकडाउनको पनि पालना हुन सकेको छैन l कतिपय यातायात ब्यवसाहिले भने सामाजिक सन्जाल मार्फत बिज्ञापननै दिएर यात्रु खोज्न पनि थालिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक