Connect with us

राजनीति

परिषद्ले राष्ट्रव्यापी प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै

Published

on

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा सञ्चालित राष्ट्रव्यापी प्रतियोगिताको नतिजा फेसबुक पेज मार्फत गरिने भएको छ । परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले बैशाख १८ गते बिहान ११ः०० बजे नतिजा प्रकाशन / प्रसारण गरिने बताउनु भएको छ ।

परिषद्ले बैशाख ४ गतेबाट विभिन्न विधामा प्रतियोगिता संचालन गरेको थियो। राष्ट्रिय विद्यार्थी दिवसको सन्दर्भमा नतिजा सार्वजनिक हुँदैछ ।
उक्त नतिजा सार्वजनिक कार्यक्रम परिषद्को आधिकारिक फेसबुक पेज PVP NEPAL / @pvpvoice मार्फत् हेर्न सकिने महासचिब भट्टले जानकारी दिनु भयो ।

प्रतियोगिताको विवरण

 

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक