Connect with us

नारायणी सेरोफेरो

भरतपुर १२ मा रक्तदान कार्यक्रम सम्पन्न – ८१ जनाले गरे रक्तदान

Published

on

कोराना भाइरसको कारण देशभर रगतको चरम अभाब देखिएको छ | रगतको अभाबलाई मद्यनजर गरेर राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटि र अनेरास्वबियु जिल्ला कमिटि, चितवनले स्थापना दिबसको अवसरमा संयुक्त रुपमा रक्तदान कार्यक्रमआयोजना गरेका छन् | भरतपुर १२ , धनगडा मन्दिर परिसरमा भएको उक्त रक्तदान कार्यक्रममा ८१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो |

उप्त कार्यक्रमा बागमती प्रदेशका सांसद विजय सुवदी, राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक मधु न्यौपाने अनेरास्वबियु जिल्ला कमिटि, चितवनका संयोजक प्रकाश आचार्य, चितवन जिल्ला युवा परिषदका अध्यक्ष अस्मिन घिमिरे, भरतपुर महानगर युवा संजालका सन्देश वाग्ले, भरतपुर महानगर वडा न १२का वडा अध्यक्ष नरेन्द्र कन्दनवाको उपस्थित रहेको थियॊ |

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक