Connect with us

ग्यालरी / फिचर

मुग्लिन नारायणगढ़ सडक खण्डमा पहिरो हटायर दुइ तर्फी सवारी संचालन

Published

on

बिमल पौडेल। बैशाख २२। बिहानको समयमा गएको पहिरोको अहिले १२ :१५ मा हटाइएको छ । पहिरोको कारण मुग्लिन नारायणगढ़ सडक खण्ड २ घण्टा अबरुद्ध भएको थियो । बिहान १०:२० बजेको समयमा इच्छाकामना गा पा ६ ,जलबिरे स्थित नारायणगढ मुग्लिन सडक खण्डमा बर्षाको कारण पहिरो गएको थियो ।

पहिरोमा रुख समेत ढली आएको कारण बाटो पुर्ण रुपमा बाटो अवरोध भएको थियो । अहिले पहिरो हटायर दुइ तर्फी सवारी संचालन भएको ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवनले जानकारी दिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक