Connect with us

कोरोना

कविता : कोरोनाको कू-युद्ध

Published

on

कोरोनाले गर्दा खेरि विश्वलाई नै रुवाको छ ।
कहा के के भयो भन्दै प्राणी आशु चुहाको छ ।।
बिश्वलाई नै रुवायर आफ्नो नाम चलाको छ ।
दुबो जस्तो जता ततै हराभरा पलाको छ ।।

जति बिन्ती गर्दा पनि नसुनेझैँ गरेको छ ।
कोरोनाको ब्यबहारले बिश्व संकट परेको छ ।।
बाच्नेलाई बाच्न देउ भन्दा पनि सुन्ने होइन ।
गल्ति भए माफी देउ भन्दा पनि दिने होइन ।।

आखिर के गर्न खोजेको हौ कोरोना तिमीले ?
बिन्ति हामीलाई बताइदेउ।
जस्लाई तिम्ले छोयका छौ पाउ पर्छौ हटिदेऔ ।
सन्सारलाई सकायर अघि तिमि बढ्ने होइन ।।
यसरि नै बड्यौ भने बिज्ञानले तिमिलाई छोड्ने छैन ।
आज सम्म जे जे गर्यौ तेस्मै तिमी रमाउनु ।।
दुबै हात जोडी बिन्ती गर्छु अब कसैलाई नसमाउनु ।।
कोरोना कसैलाई नसमाउनु…….

बिमल पौडेल

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक