Connect with us

Published

on

चितवन जिल्लाबाट बाहिरी जिल्ला जानको लागि पास नपाइने भएको छ । आज एक सूचना जारी गर्दै यस किसिमको पास वितरणमा रोक लगाइएको जिल्ला प्रसासन कार्यालयले जानकारी दिएको छ ।

”विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारबाट जारी बन्दाबन्दिलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नको लागि यस जिल्लाबाट बाहिरी जिल्लामा जानको लागि सवारी पास जारी नहुने हुदा सम्बन्धित सबैमा जानकारीकोलाई यो सूचना प्रकासित गरिएको छ ।” प्रशासकीय अधिकृत ईस्वर सिम्खडाद्वारा जारी गरिएको सुचनामा भनिएको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक