Connect with us

Banner

नायिका सुहाना थापाले मनाईंन जन्मदिन, शुभकामना दिनेको ओइरो

Published

on

२६ बैशाख २०७७, काठमाडौँ चलचित्र ए मेरो हजुर ३ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका सुहाना थापाले पहिलो चलचित्रबाट नै लोभलाग्दो सफलता हासिल गरिन् । पहिलो चलचित्रमा नै उनको अभिनयको दर्शकले मुक्तकण्ठले प्रशंसा गरे ।

उनी ए मेरो हजुर ४ को तयारी गरिरहेकी थिइन् । तर लकडाउनका कारण ए मेरो हजुर ४ को छायांकन बिचैमा रोकिएको छ । जसका कारण उनी अहिले घरमा समय बिताइरहेकी छिन् । आज उनै नायिका सुहाना थापाको जन्मदिन रहेको छ ।

सुहानाको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । यसअघि सुहानाले सबैमाझ आफ्नो जन्मदिन निकै विशेष तरिकाले मनाएकी थिइन् । यसपटक भने लकडाउनका कारण उनको जन्मदिन सामान्य हुने भएको छ । हाम्रो तर्फबाट पनि सुहानालाई जन्मदिनको धेरै शुभकामना ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक