Connect with us

Banner

यी तस्बिर सेयर गर्दै अदितीले फ्यानलाई सोधिन्, कुन पोज राम्रो ?

Published

on

२५ बैशाख २०७७, काठमाडौँ

चलचित्र कृ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी नायिका अदिती बुढाथोकी केहीसमय अघि नेपाल आएकी थिइन् । कृ पछि कुनैपनि चलचित्रमा नदेखिएकी अदिती बेञ्जो नामक चलचित्रमा देखिदैँछिन् ।

चलचित्रको छायांकन सुरु हुन लाग्दा लकडाउन भैदियो । जसका कारण चलचित्रकाम अगाडी बढ्न सकेन । अहिले उनी घरमै समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने अदितीले बेला बेलामा आफ्ना तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् ।

यसैबिच हालै उनले सामाजिक सञ्जालमा २ तस्बिर अपलोड गरेकी छिन् । क्याप्सनमा उनले लेखेकी छिन्, कुन पोज राम्रो ? अदितीको उक्त तस्बिरमा धेरै फ्यानले प्रतिक्रिया दिएका छन् । साथै अदितीले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक