Connect with us

Published

on

चर्चित गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ मार्मिक गीत ‘सकिदैन हॉस्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो हाईलाइट नेपालको आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक गरिएको हो । भरत घिमिरेको शब्द तथा मनराजा नकर्मीको संगीत रहेको छ । उक्त मार्मिक गीतमा आफुले माया गरेको मान्छेले अर्कोलाई माया गरी आफुलाई छाडेर गएको पीडालाई समेटिएको छ ।

चेतन गौतमले निर्देशन गरेको गीतको भिडियोमा गायिका जुनु गौतम आफैले अभिनय गरेकी छिन् । भिडियोमा निखिल थापाको छायांकन र संपादन रहेको छ । लामो समयदेखि संगीत क्षेत्रमा लागेकी चर्चित गायिका जुनु गौतमले भखरै अर्को हिन्दी गीत कोलकताबाट रेकर्ड सकिएको समेत बताएकी छिन् । आम दर्शक ,श्रोता माझ चाडै नै सार्वजनिक गर्ने जानकारी दिएकी छिन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक