Connect with us

Banner

बालक हराएको सूचना

Published

on

नवलपुरको गैंडाकोट–२ अक्फोर्ड कलेज नजिक बस्ने १५ वर्षीय सुबास आचार्य गत बैशाख १४ गते हराइरहेका छन् । चितवनको बालकुमारी स्कूलमा अध्ययनरत् आचार्यले पढाई छोडेर भरतपुरको एक मासु पसलमा काम गर्दै आएका थिए।

२०७६ फाल्गुनबाट काम छोडेर घर तिरै बस्दै थिए। बैशाख १४ गते दिउसको २ बजे तिर घरबाट निस्किएका थिए तर अहिलेसम्म घर फिर्ता नआएको सुबासकी आमा कृष्णकला आचार्य रुदै बताउँनु हुन्छ ।

आज सम्म पनि सम्पर्कमा नआएका यि बाबुलाइ कहि कतै देख्नुभयो भने नजिक को प्रहरी कार्यालय वा नम्बर ९८४४२४५१७३ मा खबर गरिदिनु सबैमा अनुरोध छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक