Connect with us

Banner

कोभिड संक्रमितको मृत्युको खबरले बजार अघिल्लो दिन भन्दा सुनसान

Published

on

चितवनमा कोभिड संक्रमितको संख्या एकै दिन ३० देखिए पछि खुल्न लागेको नारायणगढ बजार फेरी सुनसान देखिन थालेको छ। अघिल्लो दिन खुलेका पसलहरु आज प्राय बन्द देखिन्थे।

नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिन जेष्ठ ३२ गते सम्म लक डाउनको घोसणा गरेको थियो। तर केहि दिन यता ब्यबसायीहरुले जिबन धान्नै गार्हो हुन लागेको भनेर व्यापार संचालन गर्न सुरु गरेका थिए।

अघोषित रुपमा खुल्ला लागेको नारायणगढ बजार कोभिड संक्रमितको मृत्युको खबरले फेरी सुनसान देखिन लागेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक