Connect with us

Banner

चितवन र नवलपुरमा थप दुई /दुई जनामा कोरोना संक्रमण पुष्टि

Published

on

चितवन र नवलपुरमा थप दुई /दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु क्वारेन्टिनमा बस्दै आएका थिए ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा मिति २०७७ जेष्ठ २५ र २६ गते प्राप्त भएका नमुना मघ्ये १३७ वटा नमुनाको RTPCR परिक्षणको क्रममा १३३ वटा नमुनाको नतिजा नेगेटिभ (Negative ) रहेको थियो।

बाकि ४ मध्ये गैडाकोट न.पा. १३ र १४ वस्ने बर्ष २३ र वर्ष २६ का पुरुषको पोजेटिभ पुष्ठी भएको छ । साथै कालिका -६ जुटपानीका वर्ष २० का पुरुष र भरतपुर -५ वस्ने वर्ष २८ का पुरुषमा पनि कोभिड-१९ पोजेटिभ पुष्ठी भएको अस्पतालले जानकारी दिएको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक