Connect with us

Banner

रुकुम घटनामा आधारित ‘सर्ट मुभी’ अधुरो मिलन युट्युबमा

Published

on

असार ४, झापा ।
रुकुम हत्या काण्डमा आधारित सर्ट मुभी अधुरो मिलन युट्युब मार्फत सार्वजनिक गरिएको छ । झापाको बैगुनधुराका युवाहरूले छुवाछूत अन्त्य हुनुपर्ने सन्देश सहितको सर्ट मुभी निर्माण गरेका हुन । चन्द्र बिष्टको लेखन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रदिप भुजेल, मोहन खतिवडा, नम्रता घिमिरे खतिवडा, प्रमिला बुढाथोकी, सृजन घिमिरे लगायतको अभिनय रहेको छ । भिडियोमा अन्तरजातीय प्रेम गरेकै कारण मर्न बाध्य युवाको कथा देखाउन खोजिएको निर्देशक चन्द्र बिष्टले बताए ।

जातिय विभेद र छुवाछुत जस्तो सामाजिक कलंकलाई अन्त्य गर्दै समतामूलक समाजको निर्माण गरौं भन्ने मुल सन्देश बोकेको भिडियोको छायांकन बिकेश सापकोटाले गरेका हुन ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक