Connect with us

Banner

नयाँ नक्साको स्वागतमा भरतपुरमा दीप प्रज्ज्वलन

Published

on

भरतपुर ।
प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

भरतपुरको चौबिसकोठीमा राष्ट्रिय झन्डासहित जम्मा भएका युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

नेपालको सार्वभौम संसदबाट भारतीय पक्ष द्वारा बर्षौ देखी अतिक्रमित भुभाग कालापानी, लिपुलेक, लिंपियाधुरा सहितको नक्शालाई संविधान संशोधनद्वारा सम्पूर्ण राजनैतिक दलको समर्थनबाट सर्बसम्मतिद्वारा पारित गरिएको छ ।

सरकारी निशान छापमा रहेको नेपालको नक्सा समेत परिवर्तन हुने भएको छ । यस्तो ऐतिहासिक दिनको अवसरमा नेपाल सरकार र सम्पूर्ण राजनैतिक दलहरूलाई बधाई ज्ञापन गर्दै दीपप्रज्वलन कार्यक्रम आयोजना गरिएका हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक