Connect with us

Banner

श्रमिक बोकेर गइरहेको ट्याक्टर पल्टँदा १३ जना घाइते

Published

on

चापाघाटबाट श्रमिक बोकेर गइरहेको ट्याक्टर व्यास नगरपालिका–५ अलैँचेस्थित सडकबाट तल खस्दा त्यसमा सवार १३ जना घाइते भएका छन् ।

चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर भीरबाट खसेको प्रहरीको भनाइ छ ।

श्रमिकहरु चढेको ट्याक्टर उकालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले बताए ।

दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर तीन जनाको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक