Connect with us

मनोरञ्जन

लकडाउनमा दुर्गाको दुई चार साल पर्ख है सानो सार्वजनिक (भिडियो)

Published

on

गीतकार दुर्गाप्रसाद कडरियाको गीत ‘दुई चार साल पर्ख है सानु’ यू–ट्युवमा सार्वजानिक भएको छ । गायक तथा संगीतकार सीएल शर्माको स्वर तथा संगीतमा रहेको यो गीत, गीतकार कडरियाको आफ्नै यू–ट्युव च्यानलमार्फत् बजारमा आएको हो ।

गीतमा प्रसिद्ध एरेन्जर साहस शाक्यको एरेन्ज रहेको छ । सार्वजनिक गीतले छोटो समयमा नै धेरै दर्शक तथा श्रोताको मन जित्न सफल यो गीतले बजार पाउने संगीतकार शर्माले बताए ।

गीतकार कडरिया यूएईमा बस्दै आएका छन् । परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका कडरियाले थप नयाँ गीत पनि बजारमा आउने क्रममा रहेको बताए ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक