Connect with us

Banner

युवा संजालको अनलाईन निबन्ध प्रतियोगितामा गोरखाका सैलेश श्रेष्ठ प्रथम

Published

on

ज्योति कंडेल।भरतपुर

भरतपुर महानगर युवा संजालद्वारा आयोजित ‘कोरोना पछिको आर्थिक समृद्धिमा युवाको भूमिका’ बिषयक अनलाईन निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन गरेको छ।

महानगर युवा संजाल , भरतपुरका संयोजक सन्देश वाग्लेका अनुसार गोरखाका सैलेश श्रेष्ठले प्रथम स्थान हासिल गर्नु भयो भने द्वितीय स्थान चितवनका सुनिल अधिकारीले हासिल गर्नु भयो । तृतीय पाल्पाकी उर्मिला भण्डारी हुनु भयो।

युवा संजालले बन्दाबन्दीमा  युवाहरुलाई रचनात्मक क्रियाकलापमा जोड्न प्रोत्साहन गर्नको लागि अनलाईन मार्फत प्रतियोगीता आयोजना गरेको संयोजक वाग्लेले बताउनु भयो।

प्रतियोगितामा सहभागीहरुको निबन्धहरु नारायणी दैनिक मार्फत प्रकासन गरिने छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक