Connect with us

Banner

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Published

on

पहिरोको कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

बुधबार बिहान सबा चार बजे इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ।

रातिको वर्षाका कारण पहिरो गएको र अहिले पहिरो हटाउने काम भइइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए।

पहिरो खसिरहेको कारण बाटो सफा गर्न कठिनाई भएको छ। त्यो ठाउँ अत्याधिक पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ।

त्यहाँ पहिरो नियन्त्रणको काम भइरहेको छ। बाटो बन्द भएपछि सवारी साधनहरुलाई दासढुङ्गा र मुग्लिन बजारमा रोकिएका छन्।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक