Connect with us

भिडियो

सर्ट फिल्म ‘परिस्थिति’ युट्युबमा

Published

on

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ ।

कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् ।

एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् ।

भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन मनिष गौतमले गरेका छन् भने स्क्रिन प्ले र डाइलग मनिष र मित्र डी गुरुङको रहेको छ ।

फिल्म ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । फिल्ममा कथा सम्पादन र निर्देशन मित्र डी गुरुङले गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक