Connect with us

मनोरञ्जन

अभिनेत्री वर्षा सिवाकोटी भन्छिन् – ‘मलाई मानसिक पिडा भएको थियो’

Published

on

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् वर्षा सिवाकोटी ।

चलचित्र ‘नाईं नभन्नू ल २’ बाट चलचित्र क्षेत्रमा प्रबेश गरेकी बर्षा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले बेलाबेलामा आफुलाई मनमा लागेका कुराहरु शेयर गरिरहने गर्छिन् ।

मंगलबार पनि उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेकी छिन् ।

उनले फेसबुकमा नेपाली चलचित्र क्षेत्रमा भैरहेको परिवारवाद (नेपोटिजमको) बिरोध गरेकी छिन् ।

उनले स्टाटसमा आफुलाई केही समयअघि मानसिक पिडा समेत भएको बताएकी छिन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक