Connect with us

Banner

कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्‍यो

Published

on

कोरोना भाइरस (कोभिड–१९) ले मृत्यु हुनेको संख्या २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार कोरोनाले थप एक जनाको मृत्यु भएको हो ।

गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाकै कारण ज्यान गएको हो।

मृतक महिला नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मिर्गौलामा समस्यादेखिएपछि भर्ना भएकी थिइन्।

मृत्युपछि भएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक