Connect with us

Banner

चितवनकाे पुरानो मेडिकल कलेज पुर्ण रूपमा सञ्चालनमा

Published

on

चितवन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले आफ्ना सम्पुर्ण सेवाहरू पुर्ण रूपमा सञ्चालनमा रहेकाे जनाएकाे छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण बीच विभिन्न जिल्लामा अस्पताल सिल भएका तथा सेवा समेत बन्द भएका समाचार बाहिर आईरहेका वेला मेडिकल कलेजले आफ्ना सम्पुर्ण सेवाहरू पुर्ण रूपमा सञ्चालनमा रहेकाे जनाएकाे हाे ।

मेडिकल कलेजले निःशुल्क प्रसूति (डेलीभरी) सेवाका साथै मुटुरोगको उपचारमा १ लाखसम्म निःशुल्क रहेकाे बताएकाे छ । काेराेना कहरका बीच सुरक्षित रूपमा सेवा दिने प्रतिवद्वता व्यक्त गरेकाे छ । दुई दशक भन्दा लामाे समय देखि सेवा दिदै आएकाे पुरानो मेडिकल कलेजले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू समेत गर्दै आएकाे छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक