Connect with us

Banner

ओलीको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन

Published

on

काठमाडौं, १८ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ ।

नेकपा स्थायी समिति बैठकमा केही नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रधानमन्त्रीका समर्थक सडकमा उत्रिएका हुन ।

वर्तमान सरकारले राम्रो काम गरिरहेको तर केही नेताको स्वार्थ पुरा गर्न र भारतीय चलखेलका आधारमा केपी ओलीको सरकारलाई दबाब दिने काम भएको भन्दै उनीहरुले सरकारलाई सत्ता नछाडन दबाब दिएका हुन् ।

केपी ओली सरकारको विकल्प हिजो प्रधानमन्त्री भइसकेका नेता हुन नसक्ने भन्दै उनीहरुले वर्तमान सरकारलाई पुरा कार्यकाल कामगर्न दिनुपर्ने माग गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक