Connect with us

Banner

ओलीको पार्टी विभाजन गरेरै भएपनि सरकार नछोड्ने रणनीति

Published

on

१८ असार,काठमाडौं । सत्तारुढ नेकपाभित्र देखिएको द्वन्दले संकटमा पुगेका प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी विभाजन गरेरै भएपनि सरकार नछोड्ने रणनीति अपनाएका छन् । नेकपा उच्च स्रोतले जनाएअनुसार पार्टीबाट बहुमत गुमाएका उनले सरकार नछाड्न पार्टी विभाजन गर्ने गरि रणनीति अख्तियार गरेका हुन् ।

बिहिबार मन्त्रिपरिषदबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुको पछाडि पनि उनको रणनीति प्रष्ट भएको नेकपा स्रोतले बताएको छ । जानकारका अनुसार उनले यसअघि ल्याएको पार्टी विभाजनको अध्यादेश संसद अधिवेशनको अन्त्यसँगै पुनः ल्याउने संसार न्युजमा उल्लेख छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक