Connect with us

Banner

रक्षा श्रेष्ठको आज जन्मदिन , कति वर्ष लागिन त ?

Published

on

काठमाडौं – लोकप्रिय हाँस्यटेलिसिरियल भद्रगोलकी रक्षा श्रेष्ठको आज जन्मदिन परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएकी रक्षा लामो समयदेखि काठमाडौंमा बस्दै आइरहेकी छिन् । आज परेको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

बिज्ञापनबाट अभिनय यात्रा सुरु गरेकी रक्षा हाँस्यटेलिसिरियल भद्रगोलबाट चर्चामा आइन् । अहिले हाँस्यटेलिसिरियल सक्किगोनीमा अभिनय गरिरहेकी उनको अभिनय दर्शकले निकै रुचाउने गर्छन् । अहिलेसम्म दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी रक्षा सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक