Connect with us

Banner

नारायणगढ–मुग्लिङ सडकमा यातायात एकतर्फी सुचारु

Published

on

भरतपुर, ७ साउन १६ किलोको पहिरो पन्छ्याएर नारायणगढ–मुग्लिङ सडकको सवारी आवागमन एकतर्फी सुचारु गरिएको छ । सोमबार विहान चारकिलोमा खसेको पहिरोका कारण ३६ घण्टा अवरुद्ध भएको उक्त सडकमा सवारीसाधन मंगलबार अपरान्न मात्रै एकतर्फी सञ्चालनमा आएपनि मंगलबार राती १६ किलोमा पहिरो खसेर पुनः अवरुद्ध भएको थियो ।

मौवा खोलामा बगाएको एप्रोच सडकको काम पनि तिब्र गतिमा भइरहेको छ । मौसम अनुकूल रहेमा सम्भवत विहीबार साँझ वा पर्सी दिउँसो सम्ममा मौवा खोलाको मर्मत कार्य सम्पन्न गरि मुग्लिङ–मलेखु–नौबिसे सडक पनि सुचारु गर्ने उद्देश्य रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । कयाकैरन बाट साभार

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक