Connect with us

Banner

सुष्मा कार्कीले नाइटो छेडेको भिडियो सामाजिक सञ्जालमा भाइरल

Published

on

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् सुष्मा कार्की । चलचित्र ‘लुट’ मा उध्रेको चोली बोलको आइटम गीतमा नाचेपछि चर्चामा आएकी अभिनेत्री सुष्माले हालसम्म मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जीवन साथी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

कहीलेकाही हट फोटोसुट र पुजा शर्मासँगको दुश्मनीको कारण चर्चामा आइरहने सुष्माले हालै नाइटो छेडेर चर्चामा आएकी छिन् । उनले नाइटो छेडेको भिडियो रविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक