Connect with us

भिडियो

पिठ्युँमा बच्चा बोकेर काम गर्ने अर्जुन बि.क को श्रीमती लाई खोजेर ल्याए पत्रकारले ( भिडियो )

Published

on

पछिल्लो समय पिठ्युँमा आफ्नो बच्चा बोकेर ठेला गाडा चलाउने दाइ यत्रतत्र सबैको मन मुटुमा बस्न सफल हुनु भएको छ । किनकी उहाँले गरेको काम पनि साच्चिकै उदाहरणीय छ । अर्जुन बिक नाम गरेका ती ब्यक्ती अहिले काठमाडौमा ठेलामा सामान ओसार पोसार गर्ने काम गर्दछ्न । भिडियो र फोटो मा देखीए अनुसार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बोकेर काम गर्दछ्न ।किनकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन ।जुन आमा ले गर्दा यो आपत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रकारले कैलाली मा भेटाएका छ्न । उनी सग को यो विशेष कुराकानी तल को भिडियो मा राखीएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक