Connect with us

भिडियो

छोरिको बेदना मौलिक तिज गित बजारमा ( भिडियो सहित )

Published

on

“सधै मलाइ औशिको रात कहिले आउला पुर्णिामा, बाबाले दिनुभयो बादर कुर्निमा !!” माथिका मार्मिक र यथार्थ परक हरफ “छोरिको बेदना” तिज गित एल्बम भित्रको हो ! पछिल्लो समय तिजगित ले मौलिकता गुमायो भनिरहदा गायिका राशी रिजाल र उमादेबी खनाल मिलेर मौलिक तिजगित बजारमा लिएर आएका छन् | पहिलोपटक नवलपुर मा रेकर्ड भएको गितमा नारिले खेप्दै आएको यथार्थ र पछिल्लो समय बादर समस्य जताततै देखिएको मौलिक शब्द समेटिएको छ ! नवलपुर मा रहेर कलाकारिताको क्षेत्रमा अगाडि बढ्दै गरेका कलाकार राशी रिजाल र उमादेबी खनाल को आवाज र सहकार्यमा गित बजारमा ल्याइएको हो ! शब्द तथा लय उमादेबी खनाल को रहेको छ भने दृश्य छायांकन डिटिएम मिडिया ले गरेको छ !

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक