Connect with us

कोरोना

रासस कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन

Published

on

काठमाडौं । राष्ट्रिय समचार समिति (रासस)का कर्मचारी र पत्रकारको आज कोरोना पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी
(ले राससका सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।

कोभिड–१९ को बढिरहेका बेला अग्रपङ्क्तिमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रधानसम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता राजु शाक्य, कार्यकारी व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारी एवं पत्रकारलगायत १५० जनाको परीक्षण गरिएको हो ।

सो अवसरमा राष्ट्रिय महिला आयोगका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको थियो । महाशाखाका ल्याब टेक्नोलोजिष्ट मीनराज पन्थी तथा ल्याब टेक्निसियन देविका खत्री र वसन्ती लोप्चन स्वाब सङ्कलनमा खटिनुभएको थियो

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक