Connect with us

समाचार

स्रोत न’खुलेको लाखौं रु’पैँ’या’सहित दुई भारतीय महिला प’क्रा’उ

Published

on

काठमाडौं ।स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला प’क्रा’उ परेका छिन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं। ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँ’स का’ट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु छ लाख ४० हजार बुधबार ब’रा’मद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

रकमसहित प’क्रा’उ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका ४५ वर्षीया शान्ति देवी र सोही ठाउँ बस्ने मिना देवी प’क्रा’उ छन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झो’ला चे’क गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अ’नुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक