Connect with us

रोचक समाचार

एम्बुलेन्सबाट ल’डेर एक महिलाको नि’धन

Published

on

दाङ । चलिरहेको एम्बुलेन्सबाट ल’डेर लमहीमा एकजनाको नि’धन भएको छ । दाङको राजपुर गाउँपालिका–७ भैँसाही नाका स्थायी घर भएकी ३५ वर्षीया कमला बिकको निधन भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको एम्बुलेन्सबाट ल’डेर टाउकोमा गहिरो चो’ट लागेकी बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा नि’धन भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे।१ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै ल’डेकी थिइन् । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए । एम्बुलेन्स र चालक प्रहरीको नि’यन्त्रण’मा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक