Connect with us

कोरोना

भारतमा एकैदिनमा ७० हजार एक सय एक संक्रमित थपिएका छन्।

Published

on

कोरोनाको महामारी फैलिएयता बुधबार एकैदिन सबैभन्दा धेरै संक्रमित फेला परेका हुन्।सोही अवधिमा ज्यान गुमाउनेको संख्या नौ सय ७८ छ।

भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना संक्रमित भएका छन्, ५३ हजार नौ सय २९ को कोरोनाबाट निधन भएको छ।
सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा २४ घण्टामा १३ हजार एक सय ६५ जना नयाँ संक्रमित भेटिएका छन्। अगस्टका १९ दिनमा मात्रै त्यहाँ दुई लाखभन्दा बढी संक्रमित भएका छन्।

भारतमा सक्रिय संक्रमित ६ लाख ८८ हजार एक सय ६२ छन्, २० लाख ९० हजार नौ सय २४ जना संक्रमणमुक्त भएका छन्।कोरोनाबाट निको हुनेको संख्या ७३ दशमलव ८ प्रतिशत छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक