Connect with us

Banner

नारायणगढ जेसिजको छैटौं बोर्ड बैठक तथा तेस्रो साधारण सभा असोज १९ गते सम्पन्न

Published

on

नारायणगढ जेसिजको छैटौं बोर्ड बैठक तथा तेस्रो साधारण सभा असोज १९ गते सम्पन्न भएको छ। जेसिजको आफ्नै भवनमा सम्पन्न भएको बोर्ड बैठकले वर्ष २०२०मा २० जना नया सदस्यहरुलाई सदस्यता प्रदान गरेको छ।

जेसिजले आफ्नो नियमित कार्यक्रमको रुपमा बोर्ड बैठक तथा साधारण सभा आयोजना गरेको र बैठकमा विभिन्न अजेण्डामा छलफल गरि निर्णय समेत पारित गरेको महासचिब रबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो।

बोर्ड बैठकले माइन्युट अनुमोदन ,सम्मान तथा नया सदस्यहरुलाई सदस्यता प्रदान गरेको थियो। साथै हालसम्म गरिएका विभिन्न कार्यक्रमहरुको प्रतिबेदन माथि छलफल गरि निर्णयार्थ पेश गरि अनुमोदन गरिएको थियो। साथै यो वर्षको लागि जेसिज कप असहज परिस्थितिको कारण स्थगित गरिएको छ।

बोर्ड बैठकले जेसिज सप्ताह संचालनमा महत्वपूर्ण भूमिका निभाउनु भएका संयोजकहरुलाई सम्मान गरेको थियो। साधारण सभा शाखा अध्यक्ष अनोज जोशीको अध्यक्षतामा सम्मपन्न भएको थियो भने पूर्व अध्यक्षहरुको बिशेष उपस्थिति रहेको थियो।

 

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक