Connect with us

Banner

भरतपुरका युवाहरुको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Published

on

भरतपुर महानगर युवा संजाल,पोखरा बिश्वबिद्धालय,नव उद्धमी युवाहरु लगाएतको उपस्थितिमा चियापान तथा बडादशैँ,शुभदिपावलि र छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको छ ।

 

उक्त कार्यक्रममा भरतपुर महानगर युवा संजालका संयोजक संदेश वाग्ले, भी ग्रुप नेपालका संयोजक बिपिन कंडेल,पोखरा बिश्व बिद्यालयका बिद्यार्थी तथा युवा नेता सागर पाठक,नव उद्धमी जीवन तिमिल्सैना,

ओरिया इंजिनीयरिंग एंड निर्माण सेवाका निर्देशक निर्मल बम,अक्सफोर्ड कलेजका सगर प्रसाई,भरतपुर क्यान्सर अस्पतालका फार्मेसिस्ट नवराज अधिकारी,युटेक कलेजका बिपिन भट्टराई लगाएतको उपस्थिति रहेको थियो।

 

साथै उक्त कार्यक्रममा गरिमा विकास बैंक कर्मचारीमा आशुक न्यौपाने , भरतपुर १२ का युवा संजालका सदस्य सागर बम्जम , समिर तमांग,अजय तमांग लगाएत अन्य युवाहरुको उपस्थिति रहेको थियो।

 

सबैले यो महामारिको बिकराल परिस्थितिमा सतर्कता अपनाई दशै मनाउन सबैमा अनुरोध सहित शुभकामना आदान प्रदान गरिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक