Connect with us

मनोरञ्जन

ड्रेसका कारण रेड कार्पेटमा एक सेलिब्रेटी बेहोस् ( फोटो फिचर )

Published

on

‘फ्रान्समा जारी कान्स फिल्म फेस्टिवल मा – २०१९’ विश्वभरका चर्चित सेलिब्रेटीहरु सहभागि भईरहेका छन । यसैक्रममा रेड कार्पेटमा एक नायिक बेहोस भएकी छिन् । उनी आफूले लगाएको ड्रेसका कारण बेहोस भएकी हुन् । वास्तवमा एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी थिइन् ।

उनी कार्यक्रमको बिचमा नै बेहोस भइन् तर उनी तत्कालै ठिक पनि भइन् । यसबारे उनले आफ्नो सोसल मिडियामा समेत जानकारी दिँदै चिन्ता गर्नुपर्ने स्थिती नभएको बताएकी छिन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक