Connect with us

Banner

ग्रीन ल्याण्ड इको क्लबका विद्यार्थीद्वारा भरतपुर अस्पताललाई बोतल बिन हस्तान्तरण

Published

on

खाजा खाने तथा जन्मदिनमा गरिने खर्च कटौती गरेर जम्मा गरेको रकमबाट ग्रीन ल्याण्डका बिद्यार्थीहरुले आज भरतपुर अस्पताललाई बोतल बिन सहयोग गरेका छन्। साप्ताहिक सरसफाई कार्यक्रममा विद्यार्थी सहित शिक्षकहरुको पनि सहभागिता रहेको थियो।

बिद्यालयका तर्फबाट प्राचार्य इन्दिरा कार्की , सह प्राचार्य उपेन्द्र आचार्य , तथा विद्यार्थी सोनीका खड्का , रिकेन आले मगर , निकिता पन्त लगाएत अन्य शिक्षक र बिद्यार्थीको सहभागिता रहेको थियो।

 

 

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक